Wednesday, June 19, 2013

बेपत्ता ५ मध्ये एकको शव भेटियो

चितवन, असार ६ - शनिबार त्रिशुली नदिमा बेपत्ता५ मध्ये एक किशोरीको शव आज
बिहान फेला परेको छ ।
कुरिनटारबाट बेपत्तामनिका रेग्मीको शव आज बिहान चितवनको कविलाश गाविस ५
स्थित केराबारी भन्ने स्थानको त्रिशुली नदि किनारमा फेला परेको हो ।
स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । रेग्मीका काकाले
शवको पहिचान गरेकाले मुचुल्का तयार गरीपरिवारलाई जिम्मा लगाइएको ईलाका
प्रहरी कार्यालय मुग्लिनका निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।
बेपत्ताअन्य चार फेला परेका छैनन् । शनिबार छुट्टी मनाउन आएका अन्य रजनी
रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक राउतको शव अझैं फेला नपरेका हो
। उनीहरु १८ देखि २२ बर्षसम्म उमेर समूहका हुन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete