Thursday, June 20, 2013

बिश्वका फेन्ट्यासी महिलाको सूचीमा नेपालकी अमृता

७ असार, काठमाण्डौं । नेपाली मूलका नयाँ पुस्ताले बिश्व ग्लामर तथा फेसन
बजारमा एकपछि अर्को गर्दै उच्चस्थान बनाउन थालेका छन् ।
हालै एक नेपाली युवतीले बिश्वका उत्कृष्ट १ सय फ्यान्टासी महिलाको सूचीमा
आफ्नो नाम लेखाउन सफल भएकी छिन् । काठमाण्डौमा जन्मिएर नर्वेलाई कर्मथलो
बनाइरहेकी अमृता आचार्यले सूचीको९४ औं स्थानामा परेकी छिन् ।
हलिउड, बलिउडमा नाम कहलिएका सेलिब्रीटीको गतिबिधि प्रकाशित हुने
बहुराष्ट्रिय पत्रिका 'पिपुल'ले हालै प्रकाशन गरेको सूचीमा अमृता पनि
रहेको शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ ।
एचवीओ च्यानलबाट प्रसारित हुने लोकपि्रय धारावाहिक 'गेम अफ थ्रोन्स' तथा
'द डेभिल्ड्स डवल'की मुख्य अभिनेत्री अमृताको थर भने आचारिया लेखिएको छ ।
विकिपेडियामा उनी नेपाली बाबु र युक्रेनी आमाको सन्तान भएको उल्लेख छ ।
काठमाण्डौमा जन्मे, हुर्केकी उनी युक्रेन, नर्वे र बेलायतमा युवा अबस्था
बिताएको उल्लेख छ । १३ बर्षमा नर्वे पुगेकीअमृता १९ बर्षको उमेरदेखि
बेलायतमा बस्न थालेको उल्लेख छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete