१३ असार, वीरगञ्ज । एकीकृत नेकपा माओवादीको चन्दा संकलन अभियानका कारण
निजामती कर्मचारी र व्यापारी आतंकित बनेका छन् । एमाओवादी भोजपुरा राज्य
समितिले पर्सा, बारा र रौतहटका सरकारी कार्यालय तथा व्यापारिक
प्रतिष्ठानमा चुनावका लागि भन्दै २५ हजारदेखि एकलाख रुपैयाँसम्म रकमै
तोकेर पत्र पठाएपछि आतंक मच्चिएको हो ।
एमाओवादी भोजपुरा राज्य समितिका इन्चार्ज प्रभु साहको हस्ताक्षरमा
वीरगञ्जका सरकारी कार्यालय प्रमुखलाई पठाएको पत्रमा 'परिवर्तनका
एजेन्डालाई मुखरित गर्न गीति एलबम प्रकाशित गर्ने महत्वपूर्ण कार्यमा'
सहयोग स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइदिन आग्रह गरिएको छ । पत्रसँगै
एउटा गीति एल्बम पठाइएको बिहीबार प्रकाशितअन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।
प्रभु साह निर्माता रहेको मोहर मारिह (छाप लगाऔं -भोट दिऔं) शीर्षकको
गीति एल्बममा गायक उदितनारायण झाको स्वरमा तीनसहित सातवटा भोजपुरीगीत छन्
। गीत सुनाउँदै चन्दा असुल्ने अभियानलाई कर्मचारी तथा कार्यालय
प्रमुखहरुले एमाओवादीको नयाँ प्रयोग भन्दै व्यंग्य गर्ने गरेका छन् ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।