Wednesday, June 19, 2013

भारत गएका ६ युवाको बगेर मृत्यु

नेपालगन्ज/जाजरकोट, असार ६ - दश जोड दुईको परीक्षा दिएर कामको खोजिमा
भारतको उत्तराखण्ड राज्यको गौरिकुण्ड गएका जाजरकोट टालेगाउाका ६ युवाको
बाढीले बगाएर मृत्यु भएको छ ।
सागै गएका साथीले टेलिफोन मार्फत् घरमा खबर गरेपछि घटना थाहा भएको हो ।
उनीहरुको केदार धाम जाने बाटोमा अचानक आएको बाढीपहिरोमा परी मृत्यु भएको
खबरसागै गएका दलबहादुर सिंहले दिएको जाजरकोट प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा टालेगाउ-४ का २७ बषर्ीय अभिबहादुर सिंह,२० बषर्ीय
गणेशबहादुर सिंह, २१ का बखतबहादुर सिंह, २२ का धिरेन्द्रबहादुर सिंह, १९
बषर्ीय बीरेन्द्र ब सिंह र टालेगाउ ७ का १८ बषर्ीय हरीबहादुर शाहीको
मृत्यु भएको प्रहरीले जनाएको छ ।
२७ बषर्ीय अभि बीएडमा पढ्थे । अरु सबै १२ कक्षाको परीक्षादिएर काम खोज्न
भारतको उत्तराखण्ड गएका हुन् । मृत्युको खबरले टालेगाउा शोकमग्न छ । एउटै
गाउका धेरै युवकले दुर्घटनामा ज्यान गुमाएकाले गाउाले गहिरो शोकमा परेका
छन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete