केशव थोकर, काठमाडौँ, चैत ११ - काठमाडौँको अन्नपूर्ण होटलमा वुटु
इन्टरटेनमेन्टले गरेको ट्रेन्ड सेटर्सफेसन सोको र्याम्पमा मोडलमात्रै
हैन, हिरोइनहरु पनि हिँडिन्। कार्यक्रमको सुरुवातमा हिरोइन प्रियङ्का
कार्कीले नृत्य पस्केकी थिइन्। हेरौँ केशव थोकरको क्यामेरामा कैद केही
दृश्यहरु-
http://nagariknews.com/society/nation/55520-2013-03-24-05-11-45.html
No comments:
Post a Comment