Saturday, March 16, 2013

चार ठूला दलहरुका नेताहरुको श्राद्ध गर्दै बर्दियाका राकेश कुमार शर्मा हेर्नुस भिडियो...

बर्दियाको गुलरिया स्थित राधाकृष्ण चोकमा नेपालका चार ठूला राजनितिक
दलहरुका शिर्षस्थ नेताहरुको श्राद्ध गर्दै बर्दियाका राकेश कुमार शर्मा र
समर्थन स्वरुप साथ दिदै स्थानीयवासी। यसअघि उनले ६०१ जना पूर्वसभासदहरुको
समेत श्राद्ध गरिसकेका छन् । चार ठूला राजनितिक दलहरु देश चलाउन असफल
भएकालेसंविधान बन्न नसकेको भन्दै उनले श्राद्ध गरे हुन् ।
भिडियो हेर्न तल क्लिक
गर्नुस्....http://nepalsamachar4you.blogspot.in/2013/03/blog-post_1938.html

No comments:

Post a Comment