Wednesday, May 1, 2013

डिभी चिठ्ठा २०१४ नजिता सार्वजनिक हुँदै

१८ वैशाख, काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१४
को नजिता बुधबार राति सार्वजनिक हुँदैछ । नजिता
www.dvlottery.state.govमा उपलब्ध हुने काठमाडौंस्थित अमेरिकी दूताबासले
जनाएको छ । ।
सन् २०१३ अक्टोबरमा थप नतिजा प्रकाशित हुनसक्छ । डिभी-२०१४ को लागि दर्ता
अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो ।
डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी
नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे होशियार रहन
अपील गरेको छ ।

No comments:

Post a Comment