Friday, May 10, 2013

लोकमानको नियुक्तिमा सुशीलले माफी मागे

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकमान
सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन गल्ती भएको भन्दै माफी माग्नु भएको
छ ।
राजधानीमा शुक्रबार भएको कार्यक्रममा कोइरालाले आफू र एमाले अध्यक्ष
झलनाथ खनालले सच्याउन खोज्दा खोज्दै हतारमा कार्कीको नियुक्ति भएको दावी
समेत गर्नु भयो ।

No comments:

Post a Comment