Saturday, March 16, 2013

अब फेसबुकमा पनि ह्याशट्याग

ट्वीटरमा हृयाशट्याग (#) को बढ्दो लोकपि्रयतापछि अब फेसबुकमा पनि यो
हृयाशट्याग ल्याउनेबारे छलफल भइरहेको छ ।
फुसबुकमा कुनै एक विषयमा गरिएको मानिसहरुको पोष्ट एकसाथहेर्न हृयाशट्याग
सुविधा ल्याउन बहस भइरहको समाचार एजेन्सीहरुले जनाएका छन् ।
अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले फेसबुकले छिट्टै हृयाशट्याग ल्याउने
बताएको छ । तर, फेसबुकले भने अहिलेसम्म मुख खोलेको छैन । फुसबुकले केही
समयअघि सर्चका लागि ग्राफ सर्च नामको नयाँ फिचरको घोषणा गरेको थियो ।
तर, यसको माध्यमबाट कुराकानीमा आएका विषयको खोजी गर्न सकिँदैन । अब
फेसबुकले ल्याउने भनिएको हृयाशट्यागमा काराकानीमा हुने विषय सर्चमा सामेल
हुने नहुने केही निश्चित छैन ।

No comments:

Post a Comment