Sunday, May 5, 2013

सिलौटाले हानेर श्रीमतीको हत्या

नवलपरासी, वैशाख २२ - नवलपरासीको शिवमन्दिरका एक युवकले सुतिराखेकी आफनी
श्रीमतीलाई सिलौटाले हानेरविभत्स हत्या गरेका छन् ।
शिवमन्दिर गाविस- २ निवासी ३७ व्षयि विश्वास पौडेललेशनिबार राति १ बजे
आफनी श्रीमती निदाई रहेको अवस्थामा एक्कासी सिलौटाले टाउकोमा हानेर हत्या
गरेका हुन् ।
मानसिक रोगको औषधी सेवन गर्दै आएका पौडेलले श्रीमतीको हत्यागरेपछि आफैले
प्रहरीलाई खबर गरेका थिए । उनी रातिनै इलाका प्रहरी कार्यालय
कावासोतीकोनियन्त्रणमा छन् ।
उनका ५ वर्षीय एक छोरा छन् । आमासँगै सुतेका छोरालाई उठाएर अर्को
विस्तारामा सारेपछि सिलौटाले हानेर हत्या गरेको उनले स्विकारेका छन् ।
प्रकाशित मिति: २

No comments:

Post a Comment